नियम २९क
सर्भे गर्न पाउने सीमा
(१) नियम २८क. बमोजिम प्रत्येक वर्गको सर्भेयरले गर्न पाउने सर्भे सम्बन्धी सीमा समितिले तोकिदिए बमोजिम हुनेछ ।
(२) सर्भेयरको आचारसंहिता समितिले तोकिदिए बमोजिम हुनेछ ।